यातायात मन्त्रालयका लागि एक खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन

नेपालखोज २०७८ जेठ १५ गते १७:५६

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेललेशनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया