मंगलबार, असार २४, २०८२

सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि

नेपालखोज २०७८ जेठ १५ गते १८:३२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् । सरकारले महङ्गी भत्तालाई निरन्तरता दिइएको छ ।  

प्रतिक्रिया