संसद् विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु

नेपालखोज २०७८ जेठ १६ गते १२:२५

काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आजको सुनुवाइ सुरू भएको हो ।

न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये एक हुन् ।

शुक्रबार पहिलो दिनको सुनुवाइको बेलामै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने आवाज उठाएका थिए ।

प्रतिक्रिया