काठमाडौं उपत्यकामा थपिए एक हजार ९३ कोरोना संक्रमित

नेपालखोज २०७८ जेठ १६ गते १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा काठमाडौंमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जना गरि कुल १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको भएको छ ।

प्रतिक्रिया