जसपा अध्यक्ष ठाकुरद्वारा अर्का अध्यक्ष यादवलाई कारबाही

नेपालखोज २०७८ जेठ १८ गते १८:१५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको जवाफमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।

प्रतिक्रिया