उपेन्द्र यादव भन्छन्- चुरे उत्खननले तराई-मधेसमा ठूलो प्राकृतिक संकट आउँछ
नेपालखोज
२०७८ जेठ १९ गते १५:४५

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन् ।
यादवले आज एक प्रेस विज्ञप्ति जारी गदै नव धनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई-मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख उल्लेख गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया