खानीजन्य पदार्थ निकासी गर्ने सरकारको योजनाप्रति राजमोको विरोध

नेपालखोज २०७८ जेठ १९ गते १६:०३

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पनि खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजनाप्रति विरोध जनाएको छ ।

प्राकृतिक सम्पदा र खानीजन्य पदार्थहरुलाई तस्कर र माफियाको हातमा सुम्पेर देशको वातावरणीय विनाश गर्ने योजनाका साथ सरकारले बजेटमा सो विषय उल्लेख गरेको भन्दै राष्ट्रिय जनमोर्चाले पनि योजना खारेज गर्न माग गरेको छ ।

प्रतिक्रिया