कोरोना जितेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दिए भिडियो सन्देश

नेपालखोज २०७८ जेठ २० गते १४:१५

काठमाडौं । भर्खरै कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले भिडियो सन्देश दिएका छन् ।

शाह दम्पतिले आफूले कोरोना भाइरसलाई जितेको र अहिले स्वस्थ रहेको भिडियो सन्देशमार्फत जनाएका छन् । उनीहरुले आफूहरुको स्वास्थ्यप्रति चासो राख्ने सबैलाई आभार व्यक्त गर्दै महामारीको समयमा अग्रपंक्तिमा कार्यरत सबैलाई धन्यवाद दिँदै महामारी नियन्त्रण गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको आवश्यकता रहेको बताएका छन् । साथै कोरोना संक्रमण हुनबाट बच्न पनि उनिहरुले आम नागरिकमा आग्रह गरेका छन् ।

यस्तो छ भिडियो सन्देश

प्रतिक्रिया