सोमबार, असार २३, २०८२

भारतीय सेयर बजारमा पनि रेकर्ड कायम, निफ्टी हालसम्मकै उच्च

नेपालखोज २०७८ जेठ २० गते १७:४८

नयाँदिल्ली । भारतीय सेयर बजार आज (बिहीबार) उच्च अंकले बढेको छ । भारतीय नेप्से (निफ्टी) ले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको बीबीसीले समाचारमा जनाएको छ ।

भारतीय सेयर बजार इन्डेक्स आज ३८२ दशमलव ९५ अंकले बढ्दै ५२,२३२ दशमलव ४३ मा बन्द भएको छ । साथै नेप्से (निफ्टी) हालसम्मकै उच्च अंकमा पुगेको छ । आजको कारोबार बन्द हुँदासम्म भारतीय निफ्टी ११४ दशमलव १५ अंकले बढेर १५,६९० दशमलव ३५ पुगेको छ ।

प्रतिक्रिया