राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएको देखेर अचम्ममा परेँ : वामदेव गौतम
नेपालखोज
२०७८ जेठ २२ गते १५:१५

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएको देखेर आफु अच्चममा परेको प्रतिक्रिया दिएका छन् ।
गौतमले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको मुक्ति आन्दोलनबारे अनविज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको बताएका हुन् ।
उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित
प्रतिक्रिया