मंगलबार, वैशाख ३०, २०८२

यसरी गर्‍यो बासले वृक्षरोपण (फोटो फिचर)

नेपालखोज २०७८ जेठ २२ गते १८:२६

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा बाँके केन्द्रीय कार्यालय रहेको बासले पनि वृक्षरोपण गरेको छ । वातावरण जोगाउनुपर्छ भन्ने अभियानका साथ बासले वृक्षरोपण गरेको जनाएको छ ।

विश्व वातावरण दिवसका अवसरमा वाग्मती सरसफाइ अभियानको आयोजना र बासको सह-आयोजनामा देशका विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको हो । बासले आज बाँकेको राँझामा रहेको सद्‌भाव वाटिकामा वृक्षरोपण गरिएको निर्देशक नमस्कार शाहले जनाएका छन् । बास नेपालगन्जमा केन्द्रीय कार्यालय रही झन्डै २० वर्षदेखि सामाजिक अभियानमा सक्रिय गैरसरकारी संस्था हो ।

वातावरण दिवसका अवसरमा विभिन्न अभियन्ताहरुले आज देशैभर वृक्षरोपण गरेका छन् । हेरौं बासको अगुवाइमा बाँकेमा गरिएको वृक्षरोपणका थप तस्बिर :

May be an image of 3 people, people standing, tree and outdoors
May be an image of 2 people, people standing, tree and outdoorsMay be an image of outdoors and treeMay be an image of outdoorsMay be an image of grassMay be an image of one or more people, people standing, grass and treeMay be an image of one or more people, people standing and outdoorsMay be an image of 2 people, including Hemraj Bhatt, people standing, people sitting and grassMay be an image of one or more people, people standing, tree and outdoorsMay be an image of 1 person, outdoors and treeMay be an image of outdoors

प्रतिक्रिया