निषेधाज्ञाको ३९औं दिनमा यस्तो देखियो काठमाडौं (फोटो फिचर)
नेपालखोज
२०७८ जेठ २३ गते १५:०६
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाको आज ३९औं दिन पुगेको छ । गत बैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा उपत्यकामा जेठ मसान्तसम्म लम्ब्याइएको छ ।
अघिल्लो हप्ता केही कडा पारिएको निषेधाज्ञा यो हप्ता भने केही खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो बनाइएसँगै काठमाडौं उपत्यकामा निजी तथा सरकारी कामकाजको लागि सवारी साधनको चहलपहल पनि केहि बढेको छ । नेपाल खोजले जडिबुटीदेखि नयाँ बानेश्वरसम्म लिएको केहि तस्बिरहरु यस्ता छन् ।





















सम्बन्धित
प्रतिक्रिया