मंगलबार, जेठ ७, २०८२

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

नेपालखोज २०७८ जेठ २५ गते १५:१९

काठमाडाैं । सर्वोच्च अदालतले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयमा लिखित जवाफ माग गरेको छ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्चमा परेका रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको जनाइएकाे छ ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुको लिखित कारण माग्नुका साथै छलफलका लागि बोलाएको हाे ।

प्रतिक्रिया