बुधबार, वैशाख १२, २०८१

अर्थमन्त्री भन्छन्- पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास

नेपालखोज २०७८ जेठ २५ गते १७:२४

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए ।

उनले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेर कमी-कमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिए ।

प्रतिक्रिया