शुक्रबार, जेठ ३१, २०८२

निषेधाज्ञा खुकुलोपछिको काठमाडौं (फोटो फिचर)

नेपालखोज २०७८ जेठ २६ गते १४:५३

काठमाडौं । पछिल्लो साता निषेधाज्ञा खुकुलो बनेसँगै काठमाडौंका सडकमा गुड्ने अत्यावश्यकसहित केही निजी सवारीसाधनको संख्या बढेको छ ।

कोरोना भाइरसको महामारीसँगै एक महिना लामो निषेधाज्ञालाई सरकारले गत सातादेखि केही खुकुलो बनाएको थियो । गत बिहीबार (जेठ २१ गते) बाट निषेधाज्ञा खुकुलो बनाइएको थियो ।

यसबीच आज काठमाडौंको बानेश्वरदेखि बिजुलीबजार, हुँदै माइतीघर मण्डलका केही तस्बिर :

प्रतिक्रिया