सदस्य थापाविरूद्धकाे निवेदनमाथि आज सुनुवाइ हुँदै
नेपालखोज
२०७८ जेठ २७ गते ११:४०

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेजीको माग गर्दै दर्ता भएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन दिएका थिए ।
यसअघि जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई हटाएकाे थियाे ।
सम्बन्धित
प्रतिक्रिया