बुधबार, वैशाख १२, २०८१

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र पूर्वाधार प्राथमिकतामा

नेपालखोज २०७८ जेठ २७ गते १७:०६

काठमाडाैं । प्रदेश एक सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् भने जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसँग सम्बन्धित कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखिएकाे छ ।

प्रतिक्रिया