प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता
नेपालखोज
२०७८ जेठ २८ गते १४:३५

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्रीसँगको भेटको तस्बिर ट्विट गरेका छन् । उनले आफूलाई समय दिएकामा धन्यवाद पनि दिएका छन् ।
प्रधानमन्त्री मोदीसँग भेट गरेपछि योगीले आज दिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई भेट्न लागेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार उनी जेपी नड्डाको घरमा पुगेका छन् ।

सम्बन्धित

प्रतिक्रिया