बलात्कार आराेपी पक्राउ
नेपालखोज
२०७८ जेठ २८ गते १९:१५

कन्चनपुर । कन्चनपुरको बेदकोट नगरपालिका ५ धरमपुरकी एक असक्त १९ वर्षिय युवतीमाथि सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार घट्नामा संलग्न एक युवाक पक्राउ परेका छन् ।
अर्का एक जना फरार रहेकोले खोजि भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज बेदकोट नगरपालिका ६ ओझाखालीका २२ वर्षिय धन बहादुर विकलाई पक्राउ गरेको हो । युवतीमाथि हिजो दिउँसो सामुहिक बलात्कार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया