शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार
नेपालखोज
२०७८ जेठ २८ गते २१:४५

काठमाडौं । शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद्श सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ ।
उनको छातीमा समस्या देखिएपछि गत बुधबार किष्ट अस्पतालमा भर्ना गरेको हो । उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको हो ।
कलेजका निर्देशक सुरज बज्राचार्यका अनुसार उनको अवस्था सामान्य भएको छ ।
सम्बन्धित
प्रतिक्रिया