बुधबार, जेठ १, २०८२

४ वटा प्रदेशसभाको बैठक आज बस्ने, सबै प्रदेशमा बजेटको तयारी

नेपालखोज २०७८ जेठ ३० गते ७:३७

काठमाडौं । आज चार वटा प्रदेश सभाको बैठक बस्दै छ ।

असार १ गते बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम पारित गरि बजेट सार्वजनिक गर्नुपर्ने भएकाले यतिबेला सबै प्रदेश त्यसको तयारीमा छन् ।

आज प्रदेश १, २, लम्बिनी र कर्णाली प्रदेश सभाको बैठक बस्ने छ ।

लुम्बिनी प्रदेश सभाको बैठक दिउँसाे १ बजे, १ नम्बर  प्रदेश सभाको २ बजे र  प्रदेश २ को दिउँसो ३ बजेसम्मका लागि ताेकिएको छ।

कर्णाली प्रदेश सभाको बैठकको समय भने तोकिसकिएको छैन ।

प्रतिक्रिया