शनिबार, वैशाख १५, २०८१

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपालखोज २०७८ जेठ ३० गते १४:४२

काठमाडाैं । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । आगामि आर्थीक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि सभामुख पूर्णबहादुर घर्तिले निर्णयार्थ प्रस्तुत गरेका हुन् ।

त्यसअघि नीति कार्यक्रममाथि सांसदहरुले राखेका धारणाप्रति मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिँदै विरोधका लागि विरोध नगर्न आग्रह गरेका थिए। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठक असार १ गते मंगलबार दिउँसो ३ बजे बस्ने छ ।

प्रतिक्रिया