बिहीबार, चैत १५, २०८०

मुसुक्क मुस्कुराएको अछामको जयगढ (फोटो फिचर)

नेपालखोज २०७८ असार १ गते २०:५५

अछाम । तस्बिरमा देखिएको दृश्य अछाम जिल्लाको जयगढको हो । जेठ २८ गते नेपालमा मनसुन भित्रिएसँगै हाल देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै २ दिन मुलुकका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । यतिबेला सुदूरपश्चिम प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ । विशेषगरि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षा भइरहेको छ । निरन्तरको वर्षा पछि देखिएको रमणिय पहाडको दृश्यलाई कैद गरिएको छ ।

तस्बिर : अछामबाट सीता ठकुल्ला

प्रतिक्रिया