काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विद्युत् कटौती
नेपालखोज
२०७८ असार ५ गते १०:४१

काठमाडौं । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती हुँदैछ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आज बिहान र दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र, चावहिल शब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कूल लगायतका स्थानमा विद्युत कटौती हुँदैछ ।

सम्बन्धित
प्रतिक्रिया