मंगलबार, वैशाख ३०, २०८२

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धकाे सुनुवाइ प्रधानन्यायाधीश जबराको इजलासमा

नेपालखोज २०७८ असार ८ गते ११:४२

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथिकाे सुनुवाइ आज हुँदै छ । सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमारप्रसाद ढुंगानाको इजलासमा हुन लागेकाे हाे ।

प्रधानमन्त्री राष्ट्रपतिलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध दायर भएका ६ वटा रिटको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत जेठ २५ गते विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

प्रतिक्रिया