मंगलबार, वैशाख ३०, २०८२

सरकारमा अब ओलीसहित ५ मन्त्री मात्र बाँकी (नामसहित)

नेपालखोज २०७८ असार ८ गते १७:३८

काठमाडाैं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतकाे आदेशसँगै २१ मन्त्री पदमुक्त भएका छन् ।

२१ पदमुक्त भएसँगै अब मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ मात्र रहनेछन् ।

प्रतिक्रिया