बिहीबार, मंसिर २७, २०८१

बादलको घुम्टोमा मुस्कुराएको करेखोला (फोटो फिचर)

नेपालखोज २०७८ असार ९ गते १८:५६

काठमाडौं । प्रस्तुत तस्बिरमा देखिएको मनमोहक दृष्य कर्णाली प्रदेशको राजधानी । राजधानीको सदरमुकाम वीरेन्द्रनगरनजिकै पर्ने करेखोलाको हो । सुरिला पहाड, त्यसमाथि बादलको शितल घुम्टोले तस्बिरलाई अझ बढी मनमोहक बनाइ दिएको छ ।

बिहानी पख उदाउँदो सूर्यको किरणले तस्बिरमा अझ बढी सुनमा सुगन्ध थप्ने काम गरेको छ ।

तस्बिर : सुर्खेतबाट लक्ष्मण ज्ञवाली

प्रतिक्रिया