महाधिवेशनमा कसरी अघि बढ्ने ? पुन: निधि, कोइराला र सिंहबीच छलफल

नेपालखोज २०७८ असार ११ गते १३:५५
No description available.

काठमाडाैं । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच १४औं महाधिवेशनमा कसरी मिलेर अघि बढ्ने भन्नेलगायत विषयमा आज पुनः छलफल भएको छ ।

कोइराला निवास महाराजगन्जमा छलफल भएको नेता सिंहका सहयोगी यूपी लामिछानेले जनाकारी दिए । छलफल महाधिवेशनमा केन्द्रित रहेको बताइएको छ । उनीहरुबीच केही दिनअघि पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया