मानो रोपेर मुरी फलाउन व्यस्त डडेल्धुराका किसान (फोटो फिचर)
नेपालखोज
२०७८ असार १२ गते ७:१९

काठमाडौं । असार महिना लाग्यो कि किसानलाई धान रोपाईको चटारो हुन्छ । असार महिनालाई मानो रोपेर मुरी फलाउने महिना भनेर चिन्ने गरिन्छ । किसानले असार महिनामा रोपेर वर्षभरिका लागि खानाको जोहो यसैबाट गर्ने भएकाले पनि असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा चिन्ने गरिन्छ ।
नेपाल एउटा कृषि प्रधान देश हो । यहाँका अधिकांश मानिसको पेशा खेतीपाती नै हो । आधुनिक कृषिको कुरा गर्ने गरिए पनि देशका अधिकांश स्थानमा अझै पनि परम्परागत रूपमै धान रोप्ने प्रचलन छ ।





तस्बिर : पत्रकार गणेश ठगुन्नाको फेसबुकबाट
सम्बन्धित
प्रतिक्रिया