बाघको आक्रमणबाट दुई दशकमा २२ को मुत्यु
नेपालखोज
२०७८ असार १७ गते ९:५०

बर्दीया । वि.सं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जानकारी दिएका छन् । निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो ।
सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया