सोमबार, वैशाख २९, २०८२

नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ असार १७ गते ११:२८

काठमाडौं । नेकपा एमालेका नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । बैठक केही बेरमा बस्ने जनाइएकाे छ ।
 
शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएकाे र बैठकमा सहभागी हुने/नहुने विषयमा छलफल गर्न लागिएकाे जनाइएकाे छ


 

प्रतिक्रिया