मन्त्रिपरिषद्ले गर्याे ४ जनालाई सचिवमा बढुवा
नेपालखोज
२०७८ असार १८ गते ७:५७

काठमाडौं । सरकारले चार जनालाई सचिवमा बढुवा गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ।
कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा. प्रसाद र आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम वढुवाका लागि सिफारिस गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया