देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई एमालेको निर्देशन
नेपालखोज
२०७८ असार १८ गते १५:२५

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षले गरेको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता लिन निर्देशन दिएको छ ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।
सम्बन्धित
प्रतिक्रिया