फेवातालमा पानीको सतह बढेपछि डुंगा निकाल्दै चालक (फोटो फिचर)
नेपालखोज
२०७८ असार २० गते १५:१३

पोखरा । लगातारको वर्षाका कारण पोखराका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लगातारको वर्षाले पोखराको फेवातालमा पानीको सतह अत्याधिक बढेको छ ।
अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित फेवातालमा पानीको सतह बढे पछि डुङ्गा निकालिएका छन् । अविरल वर्षाका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएका डुङगा पानीले डुबाएपछि डुङ्गा निकालिएका हुन् ।





तस्बिर : रासस
सम्बन्धित

प्रतिक्रिया