काठमाडौंमा एकाबिहानै भूकम्पको झट्का
नेपालखोज
२०७८ असार २१ गते ९:१५

काठमाडौं । आज (सोमबार) बिहान काठमाडौंमा गएको भूकम्प ३ दशमलव २ म्याग्नेच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौंको कुलेश्वर हो ।
६ बजेर ३३ मिनेटमा गएको यो भूकम्पमा केही सेकेन्ड हल्का झट्का महसुस गरिएको थियो ।
सम्बन्धित








प्रतिक्रिया