एमाले कार्यदलको बैठकमा आज सहमति हुन सकेन, भाेलि पनि बैठक बस्ने

नेपालखोज २०७८ असार २२ गते १७:१८

काठमाडाैं । नेकपा एमालेको कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन । विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा आज पनि सहमति हुन नसके पछि भाेलि (बुधबार) बिहान साढे ८ बजे फेरि बस्नेछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको जनाइएकाे छ ।

प्रतिक्रिया