भारतमा एकै परिवारका १२ जना नदीमा डुबे : ६ जनाको उद्धार, ६ जना बेपत्ता
नेपालखोज
२०७८ असार २५ गते २२:०७

नयाँदिल्ली । भारतको अयोध्यामा एकै परिवारका १२ जना नदीमा डुबेका छन् ।
सरयू नदीमा नुहाउन गएका उनीहरु एकैपटक नदीमा डुबेका हुन् । नदीमा डुबेका मध्ये ६ जनाको भने उद्धार गरिएको छ । बाँकी ६ जना अझै बेपत्ता छन् । उद्धार गरिएका ६ जनाको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छ ।
सम्बन्धित
प्रतिक्रिया