सोमबार, फागुन १४, २०८०

एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै

नेपालखोज २०७८ असार २६ गते १३:२७

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ । सिंहदरबारमा दिउँसो साढे २ बजे बैठक बस्ने बताइएको छ ।

एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया