सांसदलाई ह्विप लाग्दैन : सर्वोच्च
नेपालखोज
२०७८ असार २८ गते १३:४६

काठमाडौं । सर्वोच्च अदालतले रिट निवेदनमा हस्ताक्षर गरेका सांसदलाई पार्टीले ह्वीप लगाउन नमिल्ने आदेश जारी गरेको छ ।
अदालतले सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया