प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

नेपालखोज २०७८ असार २९ गते ११:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा  सम्बोधन गर्ने भएका छन् ।  उनले त्याेभन्दा पहिला स्थायी कमिटी बैठक पनि बोलाएका छन् । 

प्रतिक्रिया