देउवा र दाहालबीच भेटवार्ता
नेपालखोज
२०७८ असार २९ गते १३:४५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
सम्बन्धित

प्रतिक्रिया