जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू
नेपालखोज
२०७८ असार २९ गते १४:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू भएको छ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसेकाे जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया