ओली भन्छन्- सर्वोच्चको फैसला पालना गर्छौं
नेपालखोज
२०७८ असार २९ गते १४:४८

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।
मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया