कात्तिक २६ र मङ्सिर ३ गते हुने भनिएकाे चुनाव स्थगित
नेपालखोज
२०७८ असार ३० गते १६:३१

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्वाचन रद्द भएकाे हाे ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो ।
सम्बन्धित
प्रतिक्रिया