मन्त्रिपरिषद् बैठक बस्दै
नेपालखोज
२०७८ असार ३१ गते १२:०३

काठमाडाैं । आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले पुनर्स्थापित प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको जनाइएकाे छ ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतसम्म सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया