मंगलबार, फागुन १५, २०८०

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखोज २०७८ असार ३१ गते १२:०३

काठमाडाैं । आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले पुनर्स्थापित प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना रहेको जनाइएकाे छ ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतसम्म सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया