प्रधानमन्त्री बनेको ३ दिनपछि बालुवाटार सरे देउवा
नेपालखोज
२०७८ साउन १ गते ११:१६

काठमाडौं । नवनियुुक्त प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।
मंगलबार प्रधानमन्त्रीमा नियुक्त उनी तीन दिनपछि मात्रै बालुुटावार सरेका हुन् ।
ज्योतिषीसँग शुभ साइतको सल्लाहा लिएर प्रधानमन्त्री देउवा आज बिहान १० बजे नीजि निवास बुढानिलकण्ठबाट बालुवाटार सरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बुधबार बालुवाटारस्थित सरकारी निवासबाट नीजि निवास बालकोट सरिसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया