शुक्रबार, जेठ ३, २०८२

११ मुलुकका राजदूत नियुक्ति खारेज

नेपालखोज २०७८ साउन ३ गते १२:०९

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति खारेज गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको बताइएकाे छ । ती मन्त्रीका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो ।

प्रतिक्रिया