शुक्रबार, जेठ ३, २०८२

तीन महिनाको एकता प्रयास असफल भयाे : मुख्यमन्त्री पोखरेल

नेपालखोज २०७८ साउन ३ गते १३:४३

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिनाको एकता प्रयास असफल भएको बताएका छन् ।

एमाले नेतासमेत रहेका पोखरेलले नेकपा एमाले विवाद मिलाउन गठन गरिएकाे समितिमा रहेका उनले कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास असफल भएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’ 

प्रतिक्रिया