ओलीकाे प्रश्न- विषवृक्षलाई अझै सम्मान ?

नेपालखोज २०७८ साउन ४ गते १२:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता माधवकुमार नेपाललाई विषवृक्षसँग तुलना गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विषवृक्षलाई अझै सम्मान ? भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले भनेका छन्, ‘हाम्रो पार्टीका नेतालाई सम्मान भएन भनेर भनियो । विषवृक्षलाई अझै सम्मान ?’

प्रतिक्रिया